Section 13
सिमसार क्षेत्रको व्यवस्थापन
(१) राष्ट्रिय वनक्षेत्रभित्रको सीमसार क्षेत्रको संरक्षण संवर्द्धन, प्रवर्धन र व्यवस्थापन नेपाल सरकारले गर्नेछ।

(२) उपदफा (१) बमोजिमको सीमसार क्षेत्रमा तोकिए बमोजिम पर्यापर्यटनको विकास सम्बन्धी कार्य गर्न सकिनेछ।